समाज

नवलपरासीमा ट्रकले मोटसाइकललाई ठक्कर दियो, दुई जनाको मृत्यु

असार १६, २०७६

    काठमाडौं : नवलपरासीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

    सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको कावासोती – ८ खरकट्टा जंगलमा लु २ ख १० नम्बरको ट्रकले लु ४८ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका – ७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकल पछाडी बस्ने ३३ वर्षीय तारा पोखरेलको मृत्यु भएको नवलपरासीका प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।  

    ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]