खेलकुद

टेनिस प्रतियोगितामा भाग लिन कमल थापा भुटान प्रस्थान

असार १६, २०७६

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा भुटान प्रस्थान गरेका छन्। 

    भुटान टेनिस फेडेरेसनले थिम्पुमा आयोजना गरेको ५ औं भारत–भुटान मैत्री टेनिस प्रतियोगितामा सहभागि हुन त्यसतर्फ साेमबार बिहना त्यसतर्फ गएकाे राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    जुलाई २ देखि ७ सम्म हुने प्रतियोगितामा भारतका विभिन्न राज्य, भुटान, नेपाल र बंगलादेशका खेलाडीको पनि सहभागिता रहने छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]