विश्व

अफगानिस्तानमा रहेको अमेरिकी दूतावास नजिक विष्फोट, १५ घाइते

असार १६, २०७६

    अफगानिस्तानको राजधानी कबुलमा रहेको अमेरिकी दूताबास नजिक विष्फोट भएको छ। 

    सोमबार बिहान भएकाे घटनामा १५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घाइतेको काबुलको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ।  विष्फोट लगत्तै प्रहरी घटनास्थल पुगेको हुनाले ठूलो मानविय क्षति नभएको काबुलका प्रहरी प्रवक्टा फिडोज फरमाजले बताए।  घटना कसले र के उद्श्यले गराएको भन्ने अझै खुलेको छैन्। 

    अफगानिस्तानमा तालिबान इस्लामिक स्टेट विद्रोहीले अफगानिस्तानमा विगत लामो समयदेखि हमला गर्दै आएको छ। कतारमा विद्रोही तालिबान र अफगान सरकारबीच वार्ता भइरहेको छ। यसलाई वार्ता भाड्नका लागि विष्फोट गराइएको हुन सक्ने केहिले आ‌ंकलन गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]