अर्थ : कर्पोरेट

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा केडिया

असार १८, २०७६

    काठमाडौं : सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ। केडिया यसअघि पनि अध्यक्ष रहेका थिए।

    कम्पनीको १७ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरूमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र श्री राहुल अग्रवाललाई ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]