समाज

डेन्टनमा हराएका दुई वर्षीय बालक मृत फेला

असार १९, २०७६

    बोस्टन :  टेक्ससको डालस क्षेत्रस्थित डेन्टनबाट मंगलबार दिउँसो हराएका दुई वर्षीय नेपाली बालक सर्वेश गुरूङ बुधबार बिहान मृत फेला परेका छन्। 

    डेन्टन पुलिसका अनुसार बालकको परिवार बसिरहेको अपार्टमेन्ट कम्प्लेक्समा पार्क गरी राखिएको छिमेकीको गाडीमा उनी मृत भेटएका हुन्। 

    सर्वेशकी आमाले उनलाई दिउँसो सुताएकी थिइन्। केहीबेरपछि कोठामा हेर्दा  उनी सुतेका ठाउँमा थिएनन् । सर्वेशका बाबु स्थानीय नर्थ टेक्सस युनिभर्सिटीमा पीएचडी गरिरहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]