समाज

बानेश्‍वरमा जुवाको खाल, २ लाखसहित ८ जना पक्राउ

असार १९, २०७६

    काठमाडौं : काठमाडौँको नयाँ बानेश्वरमा हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । 

    बुधबार अपरान्ह महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले नयाँ बानेश्वरस्थित जयराम ठकुरीको घरमा जुवा खेलिरहेका आठजनालाई एक लाख ९९ हजार ५ सय रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो । 

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ परेका सबैलाई नयाँ बानेश्वर वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ । 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]