समाज

यी हुन् सम्पत्ति विवरण नबुझाउने १९१ कर्मचारी, हुनेछ ५ हजार जरिवाना

file Photo
असार १९, २०७६

    काठमाडौं : सार्वजनिक पद धारण गरेका व्यक्ति समयमै समपत्ति विवरण बुझाउने पर्ने र समय समय आवधिक गर्नुपर्ने भए पनि १९१ निजामती कर्मचारीले समत्ति विवरण उपलब्ध नगराएको पाइएको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई विवरण बझुाउन र जरिवना तिराउनको लागि संघीय मािमिला तथा स्थानीय विकास मन्त्रालयलाई अनुरोध पठाएको छ। 

    मन्त्रालयले विवरण उपलब्ध नगराएका कर्मचारी नाम किटान गर्दै विवरण उपलब्ध गराउन र सम्पत्ति विवरण ऐन २०४८ बमोजिम पाँच हजार जरिवना तिर्नको लागि परिपत्र जारी गरेको छ। विवरण नबुझाउनेमा जिल्ला संघीय मामिला मन्त्रालय अन्तर्गतका कर्मचारी र जिल्ला समन्वयन समितिका कार्यलयका कर्मचारी देखिएका छन्।

    विवरण उपलब्ध नगराउने कर्मचारी र कारवाहीको व्यवस्था 

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]