विश्व

नाक नाप्ने पनि प्रतियोगिता? फोटोमा हेर्नुस् विश्व नाक प्रतियोगिता

असार १५, २०७३

    तपाईंको नाक कत्रो छ? सानो, ठूलो वा मध्यम? विश्वमा सबैभन्दा ठूलो नाक कसको छ भन्ने प्रतियोगिता पनि आयोजना हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ। तर जर्मनीमा यसै साता विश्व नाक प्रतियोगिता- २०१६ को आयोजना गरियो।

    जर्मनीको बाभरियामा भएको प्रतियोगिता अष्ट्रियाका हर्मन माकटिन्जरले जितेका छन्। यस्तै महिलातर्फजर्मनीकी ब्रिगिटी कोलहुवरले बाजी मारिन्। विश्व नाक प्रतियोगिता हरेक पाँच वर्षा गरिन्छ। यस प्रतियोगितालाइ पुरुष र महिला गरी दुई विधामा छुट्टाइएको छ। नाकको लम्बाई र चौर्डाईका आधारमा विजेता घोषित गर्ने प्रतियोगिताको निमय छ।

    हेरौं प्रतियोगिताको केही फोटो

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]