मधुकुमार श्रेष्ठ
धादिङ-१(क)/प्रदेशसभा सदस्य
धादिङ-१(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस | |
---|---|---|
पद | प्रदेशसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ४२ | - |
प्राप्त मत | १३६४७ | |
लिङ्ग | पुरुष | |
हालको पद | महासमिति सदस्य | |
शैक्षिक योग्यता: | आई.ए. |
अन्य विवरण:
२०३२ साल भदौमा साविकको जीवनपुर गाविस वडा नम्बर ६ मा जन्मिएका श्रेष्ठ चलचित्र निर्माता एवम् कलाकारसमेत हुन्। मानविकी संकायमा आइएसम्मको अध्ययन गरेका श्रेष्ठ हाल कांग्रेसको महासमिति सदस्य छन्। उनले २०५३ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए।
२०५८ मा तरुण दलको जिल्ला उपाध्यक्ष बने। त्यसयता सक्रिय राजनीतिमा रहेको बताउने श्रेष्ठ अहिले कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन्।
नजिकै
-
नेपालले जलस्रोतको सम्भावनालाई सदुपयोग गर्न सकेन : ऊर्जामन्त्री बस्नेत
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति
पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ : पूर्वमन्त्री खतिवडा
प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र नांगियो, गोरखा-२ छाड्नु गल्ती भयो : भट्टराई
सुखी नेपाली र समृद्ध नेपाल नै सरकारको लक्ष्य : प्रधानमन्त्री दाहाल
तपाईको प्रतिक्रिया दिनुहोस्