Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

डम्बर तामाङ
धादिङ-२(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल राष्ट्रिय प्रजातन्त्र पार्टी
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ४१ -
प्राप्त मत १५७७४
लिङ्ग पुरुष
हालको पद जिल्ला सदस्य
शैक्षिक योग्यता: आई.ए.
अन्य विवरण:

२०३३ सालमा जन्मिएका तामाङ हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको धादिङ जिल्ला सदस्य हुन्। उनी राप्रपा उपाध्यक्ष एवम् पूर्वमन्त्री बुद्धिमान तामाङका भाइसमेत हुन्। तामाङले आइएसम्मको अध्ययन गरेका छन्। राजनीतिमा व्यक्तिगत संलग्नता र चर्चाका हिसाबले नयाँ भए पनि उनको पारिवारिक विरासत उत्तरी धादिङमा चर्चित छ। उनका दाजु बुद्धिमान पूर्वगृहमन्त्रीसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्