Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

कृष्णप्रसाद न्यौपाने
रुपन्देही-१(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १९५२०
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

डा. कृष्ण न्यौपाने विस २०१६ मा गुल्मी, चन्द्रकोट जन्मिएका हुन्। बाबु शिवलाल न्यौपाने र आमाभूमिदेवी न्यौपानेका छोरा उनी स्‍नाकोत्तर तहसम्म‍को अध्‍‍ययन गरेका छन्। २०३३देखि २०३५सम्‍म भूमिगत राजनीति गरेका न्यौपानले  ३ महिना सात दिन पञ्चायत कालमा बन्दी जीवन विताएका थिए। प्राकृतिक चिकित्सक समेत उनी  एमाले रुपन्देही जिल्ला कमिटीमा काम गरेका छन्।  ।

तपाईको प्रतिक्रिया दिनुहोस्