

हरि न्यौपाने
रुपन्देही-१(ख)/प्रदेशसभा सदस्य
रुपन्देही-१(ख)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १११०८ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
स्नाकोत्तर सम्मको अध्ययन गरेका हरि न्यौपाने २०२८ सालमा जन्मिएका हुन्। बाबुको पदमराज र आमा टिकादेवीका छोरा उनी २०४३ सालबाट राजनीतिमा सक्रिय छन्। कानुन व्यवसायी समेत रेका न्यौपाने समाज कल्याण परिषदको बोर्ड सदस्य, नेविसंघको केन्द्रीय सदस्य हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्