

काजीमान श्रेष्ठ
रुपन्देही-२(क)/प्रदेशसभा सदस्य
रुपन्देही-२(क)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ९७७८ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
काजिमान श्रेष्ठ विस २०२२ सालमा स्याङजा, भिरकोट जन्मिएका हुन्। बाबु मेगप्रसाद श्रेष्ठ र आमा नइनकुमारी श्रेष्ठको छोरा उनले प्रविणता तहसम्मको अध्ययन गरेका छन्। २०५१ सालबाट कांग्रेसमा आवद्ध उनी तीन दिन बन्दी जीवन विताएका छन्। श्रेष्ठ यातायात व्यवसायी पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्