

लीला गिरी
रुपन्देही-२(क)/प्रदेशसभा सदस्य
रुपन्देही-२(क)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २१७३४ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
लिला गिरी विस २०११ सालमा बम्घा, गुल्मीमा जन्मिएका हुन्। स्थायी ठेगाना रुपन्देही तिलोत्तमा–१ मा बनाएका उनी बाबु मुक्तिनाथ गिरी र आमा केशव कुमारी गिरीका छोरा हुन्। एसएलसीसम्मको अध्यन गरेका उनी २०३९ सालबाट कांग्रेसमा आवद्ध छन्। शिक्षण पछि राजनीति सुरू गरेका गिरी शंकनगर गाबिसको निर्वाचित अध्यक्ष, पार्टीको पूर्व जिल्ला अध्यक्ष पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्