

महेशमान सिंह
रुपन्देही-२(ख)/प्रदेशसभा सदस्य
रुपन्देही-२(ख)/प्रदेशसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १२५६८ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
बुटवल उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत रहेका महेशमान सिंह २०२६ सामला बुटवल, रुपन्देहीमा जन्मिएका हुन्। स्नातक तहसम्मको अध्यन गरेका उनी नेपाली कांग्रेसमा २०७४ सालबाट मात्रै आवद्ध छन्। पेशाले उनी व्यवसायी पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्