Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

भोजप्रसाद श्रेष्‍ठ
रुपन्देही-२(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २११३७
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

भोज प्रसाद श्रेष्ठ  विस २०१३  रामपुर पाल्पामा जन्मिएका हुन्। बाबु लोकप्रसाद श्रेष्ठ र आमा कन्याकुमारी श्रेष्ठका छोरा उनले स्‍नातक सम्मको अध्‍‍ययन गरेका छन्। २०३५ सालबाट एमालेमा आवद्ध भएका उनी  शिक्षण पछि राजनीतिमा लागेका थिए।   बुटवल उपमहानगरको पूर्व मेयर, पार्टीको पूर्व जिल्ला अध्यक्ष पनि हुन् श्रेष्ठ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्