Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

विश्वास बराल
रुपन्देही-३(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ९८३७
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

 विश्वास बराल (अनुप) विस २०३४  कास्की, मादीमा जन्मिएका हुन्। बाबु रोमनाथ बराल र आमा नारायणी बरालका छोरा उनी प्रमाणपत्र तहसम्मको अध्‍‍यन गरेका छन्। २०४७ बाट माओवादीमा आवद्ध उनी विद्यार्थी राजनीति देखि नवलपरासी, कपिलवस्तु पार्टी जिल्ला सचिव र  हाल रुपन्देही काम जिल्ला सचिवका रुपमा काम गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्