हरिध्वज मल्ल
रुपन्देही-३(ख)/प्रदेशसभा सदस्य
रुपन्देही-३(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रदेशसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १६७९३ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
बाबु खेमबहादुर र आमा यज्ञकुमारीका छोरा हरिध्वज मल्ल २०१८ सालमा बाग्लुङ, हरिचौरमा जन्मिएका हुन्। प्रविणता तहसम्मको अध्ययन गरेका उनी २०३५ सालबाट नेपाली कांग्रेसमा आवद्ध छन्। तीन महिना ५ दिन बन्दी जीवन विताएका उनी २०५९ सालमा सेमलार गाविसको निर्वाचित अध्यक्ष हुन्। कांग्रेस पूर्व महासमिति सदस्य पनि हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्