Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

तुलसीप्रसाद चौधरी
रुपन्देही-३(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १८६१५
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

तुलसी चौधरी  विस २०२० सालमा  शुद्धोधन, रुपन्देहीमा जन्मिएका हुन्। बाबु रोगी चौधरी र आमा सोहराती चौधरीका छोरा उनले एसएलसीसम्मको अध्‍‍यन गरेका छन्। २०४७ सालबाट नेकपा एमालेमा आवद्ध चौधरी  रुपन्देहीमा पार्टीको पूर्व सचिव हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्