Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

भूमिश्‍वर ढकाल
रुपन्देही-५(क)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २२०२५
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

भूमिश्वर ढकाल विस २०२३ सालमा गुल्मी खड्कोटमा जन्मिएका हुन्। बाबु प्रेमप्रसाद यादव र आमा बम छैरा उनी प्रविणता तहसम्मको अध्‍‍यन गरेका छन्। २०४२ सालबाट नेकपा एमालेमा आवद्ध उनी  ५ वर्ष भूमिगत भएका थिए।उनी सुकुम्बासी समस्या समाधान आयोग, खेलकुद विकास समिति अध्यक्ष, राखेपको वोर्ड सदस्मेय भएर समेत काम गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्