Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

टंक आङबुहाङ लिम्बू
ताप्लेजुङ(ख)/प्रदेशसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रदेशसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १२१९८
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

बाबु पदमध्वज आङबुहाङ र आमा कान्छीमाया आङबुहाङका छोरा हुन्। टंक आङबुहाङ। २०३७ कार्तिक १० गते आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५

(साविक चाँगे गाविस वडा नं. १) चाँगे, ताप्लेजुङमा जन्मिएका उनले २०४९ देखि राजनीतिमा सक्रिय भएका थिए।

२०५६ नेकपा (माओवादी) मा र्ण भूमिगत, २०५७ मा नेकपा (माओवादी) डी.सी.एम.,२०५८ नेकपा (माओवादी) क्षेत्रीय ब्यूरो सदस्य २०६४–२०६७ मा पोलिट ब्यूरो सदस्य, पुनर्स्थापित (अन्तरिम) प्रतिनिधिसभा सदस्य रहेका उनी हाल सचिवालय सदस्य छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्