Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

विश्वप्रसाद अर्याल
धादिङ-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ४९ -
प्राप्त मत २१९६८
लिङ्ग पुरुष
हालको पद महासमिति सदस्य
शैक्षिक योग्यता: स्नातक
अन्य विवरण:

वि.सं. २०२५ सालमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर- ३ मल्डुङका स्थायी बासिन्दा अर्याल राजनीतिभन्दा व्यावसायिक छवि बलियो भएका व्यक्ति हुन्। पेट्रोलियम डिलर्स एसोसिएसनको महासचिवसमेत रहेका अर्याल दुई दशकभन्दा लामो समयदेखि कांग्रेस राजीनितमा क्रियाशील रहेको बताउँछन्। रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक अर्याल २०४८ सालमा धादिङको तत्कालीन क्षेत्र नम्बर- ३ (हाल क्षेत्र नम्बर- १) को क्षेत्रीय सचिव भएर सक्रिय राजनीतिमा होमिएका थिए। उनी हाल कांग्रेसको महासमिति सदस्य हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्