Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

प्रभु साह
रौतहट-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २७७९९
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

कानुनमा स्नातकसम्मको अध्‍ययन गरेका प्रभु साह २०२८ साल असौज १३ रौतहट मौलापुरमा जन्मिएका हुन्। रौतहट क्षेत्र नं. ३ बाट नै २०६४ र २०७० सालको संबिधान सभाको निर्वाचनमा निर्वाचित सहित ३ पटक संसद भइसकेका साह पटक पटक गरी ३ पटक बिभिन्न मन्त्रालय समालीसकेका छन्। हाल उनी शहरी बिकाश पछि बिना बिभागिय मन्त्री छन्।  बुवा बाबुलाल साह र आमा लक्ष्मीनीया साहका छोरा प्रभु साहका दुई छोरा छन्। २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका साह एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा भोजपुरा राज्य समिति इन्चार्ज हुदै पार्टीको बिभिन्न जिम्मेवारीहरु सम्हाली सकेका छन्। साह कानुन न्याय तथा संसदीय व्यवस्था, भुमिसुधार मन्त्रि र शहरी विकास मन्त्री भइसकेका छन ।

तपाईको प्रतिक्रिया दिनुहोस्