

ओम प्रमाश
रौतहट-३/प्रतिनिधिसभा सदस्य
रौतहट-३/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | राष्ट्रिय जनता पार्टी नेपाल |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | १४६५८ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
२०३० साल जन्मिएका ओम प्रकाश जयसवाल एसएलसीसम्मको अध्ययन गरेका छन्। राष्ट्रिय जनता पार्टीबाट क्षेत्र नं. ३ को प्रतिनिधि सभाको सदस्यमा उमेदवार दिएका ओम प्रकाश जयसवालले नेपाली कांग्रेसबाट राजनीति थालेका हुन। उनले उद्योग क्षेत्रमा लगानी गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्