

अब्दुलरजाक गद्दी
रुपन्देही-१/प्रतिनिधिसभा सदस्य
रुपन्देही-१/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २६८८५ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
अब्दुल रज्जाक गद्दी सन् १९५९ मा बोधबार रुपन्देहीमा जन्मिएका हुन्। बुवा अतुल्लाह रज्जाक गद्दी अामाआशा रज्जाक गद्दी छोरा अब्दुललले स्नातक तहसम्मको अध्ययन गरेका छन्। २०३६ सालबाट संक्रिय राजनीतिमा लागेका अब्दुललले १० दिन बन्दी जिवन विताएका छन्। शिक्षणपेशामा समेत केही वर्ष संलग भएका अव्दुल खानेपानी तथा सिचाई राज्यमन्त्री र कांग्रेस जिल्ला सभापति समेत हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्