०९ साउन २०८१, बुधबार (Wednesday, 24 July, 2024)
Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

छविलाल विश्वकर्मा
रुपन्देही-१/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ३४७५२
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

छबिलाल विश्वकर्मा विस २०१९ सालमा  स्याङजा, कृष्ण गण्डकीमा जन्मिकएका हुन्। रुपन्देही, तिलोत्तमा स्थायी घर बनाएका विश्‍वकर्मा बाबु चन्द्रबहादुर र आमा गंगाजमुनाका छोरा हुन्। स्‍नातक तहसम्मको अध्‍‍यन गरेका विश्‍वकर्मा  ०४७ सालबाट राजनीतिमा सक्रिया छन्। उनी पूर्व कृषि तथा सहकारी मन्त्री हुन् भने  एमाले स्थायी समिति सदस्य छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्