
छविलाल विश्वकर्मा
रुपन्देही-१/प्रतिनिधिसभा सदस्य
रुपन्देही-१/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ३४७५२ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
छबिलाल विश्वकर्मा विस २०१९ सालमा स्याङजा, कृष्ण गण्डकीमा जन्मिकएका हुन्। रुपन्देही, तिलोत्तमा स्थायी घर बनाएका विश्वकर्मा बाबु चन्द्रबहादुर र आमा गंगाजमुनाका छोरा हुन्। स्नातक तहसम्मको अध्यन गरेका विश्वकर्मा ०४७ सालबाट राजनीतिमा सक्रिया छन्। उनी पूर्व कृषि तथा सहकारी मन्त्री हुन् भने एमाले स्थायी समिति सदस्य छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्