

युवराज गिरी
रुपन्देही-२/प्रतिनिधिसभा सदस्य
रुपन्देही-२/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | २१९४६ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
युवराज गिरी २०१८ सालमा रुपन्देहीको सुर्यपुरामा जन्मिएका हुन्। बुवा पुष्पानन्द गिरी र आमा द्रापतीका छोरा युवराजले स्नातक तहसम्मको अध्ययन गरेका छन्। २०३५ सालबाट राजनीतिमा सक्रिय गिरीले डेढ वर्ष जेल जीवन बताएका छन्। उनी कांग्रेस पूर्व महासमिति सदस्य हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्