Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

घनश्याम भुसाल
रुपन्देही-३/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ३२८६६
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

घनश्याम भुसाल बुवा जगन्नाथ भुसाल र आमा झविसरा भुसालका छोरा हुन्। विस २०१८ सालमा स्याङजाको  पिडिखोला जन्मिएका भुसालले समाजशास्‍त्रमा  स्नातकोत्तर गरेका छन्। नेकपा एमालेका उपमहासचिव समेत रहेका भुसाल झण्डै ३ वर्ष जेल जीवन विताएका छन्। भुसाल पूर्व विनाविभागीय मन्त्री र  पूर्व सांसद हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्