Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

ओमप्रकाश यादव
रुपन्देही-४/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा एमाले
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत ४०७९
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

ओमप्रकाश यादव गुल्जारी विस २०२० सालमा जन्मिएका हुन्।  एसएलसीसम्मको अध्‍ययन गरेका उनले  २०७४ बाट एमालेमा आवद्ध छन्। यस अघि २०६३बाट सद्भावनामा आवद्ध थिए। किसानको रुपमा समेत चिनीने गुल्जारी  ०७४ कार्तिक पहिलो सातासम्म राजपा केन्द्रीय उपाध्यक्ष उनी पूर्व कृषि राज्यमन्त्री हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्