Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

डिलाराम आचार्य
रुपन्देही-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेकपा माओवादी केन्द्र
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत २०४३८
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

 डिलाराम आचार्य विस २०१८ सालमा अर्घाखाचीमा जन्मिएका हुन्। बुटवलमा स्थायी ठेगना बनाएका आचार्य बाबु टिकाराम आचार्य र आमा चन्द्रकला आचार्यका छोरा हुन्। साक्षर आचार्य २०६६ सालबाट माओवादीमा संलग छन्। १ महिना २० दिन बन्दी जीवन विताएका उनी पूर्व सांसद हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्