Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

केशवप्रसाद दाहाल
ताप्लेजुङ/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर -
प्राप्त मत १६८८८
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

बीएड सम्मको अध्‍ययन गरेका  केशवप्रसाद दाहाल बाबु तुलसीप्रसाद दाहाल र आमा हर्कमाया दाहालका छोरा हुन्। २००७ असोज १३ जन्मिएका उनी २०३९ देखि राजनीतिमा सक्रिय छन्।

बहुदलको पुर्नस्थापना पश्चात् क्रियासिल सदस्य र जिल्ला कार्य समिति सदस्य, २०५४ सालदेखि पार्टी जिल्ला सहसचिव, २०५७ देखि पार्टी सचिव, २०६७ सालदेखि २०७२ सम्म पार्टी जिल्ला सभापति, कांग्रेसको आठौं महाधिवेशसदेखि हालसम्म महासमिति सदस्यरहेका छन्।

शिक्षण पेशामा आबद्धः २०२६ सालदेखि २०३९ सालसम्म, २०५७ सालमा सुकुम्वासी समस्य समाधान आयोगको अध्यक्ष, २०५८ सालमा नगरविकास समिति अध्यक्ष, २०५४ सालमा पाथिभरा क्षेत्र विकास समितिको अध्यक्ष समेत बनेका थिए। उनी असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको प्रमुखमा पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्