Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

उद्धव थापा
झापा-२/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ६० -
प्राप्त मत ३१०५०
लिङ्ग पुरुष
हालको पद जिल्ला सभापति
शैक्षिक योग्यता: स्नातक
अन्य विवरण:

वि.सं. २०१४ साल मंसिर १५ गते जन्मिएका थापा झापाको अर्जुनधारा नगरपालिका- ४ का स्थायी बासिन्दा हुन्। थापाले ०३२ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको सदस्यता लिएर राजनीतिमा सुरु गरेका थिए। ०४७ सालमा अर्जुनधारा गाउँ समिति सचिव बनेका थापा २०४८ सालको ८औं जिल्ला अधिशेनबाट पार्टीको  २ नम्बर क्षेत्रीय सभापति निर्वाचित भए। १०औं अधिवेशनसम्म आइपुग्दा जिल्ला सचिव, ११औं अधिवेशनबाट जिल्ला उपसभापति र १२औं अधिवशेनपछि जिल्ला सभापति बनेका थापा हाल सोही जिम्मेवारीमा छन्। व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गरेका थापाले जिल्ला विकास समिति झापाको संयन्त्र सदस्य भएर ३ वर्ष काम गरेका छन्। २०७० सालको चुनावमा झापा क्षेत्र नं. ४ बाट उम्मेदवार बन्नुभएका थापा नेकपा एमालेका उम्मेद्वार प्रेम गिरीसंग पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्