Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

देउकुमार थेवे
झापा-४/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ५३ -
प्राप्त मत २६८२२
लिङ्ग पुरुष
हालको पद पूर्व जिल्ला उपसभापति
शैक्षिक योग्यता: एसएलसी
अन्य विवरण:

२०२१ सालमा मंसिर २९ गते ताप्लेजुङमा जन्मिएका थेवेले झापाको कुमरखोद गाविसको अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव समेत लिइसकेका छन्। नेपाली कांग्रेसको झापा जिल्ला उपसभापति समेत रहिसकेका थवे २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय बनेका हुन्। २०३९ देखि झापामा स्थायी बसोबास सुरु गरेका उनी नेपाल विद्यार्थी संघको राजनीति हुँदै पार्टीमा क्रियाशील रहँदै आएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्