

मिनेन्द्रप्रसाद रिजाल
मोरङ-२/प्रतिनिधिसभा सदस्य
मोरङ-२/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेपाली कांग्रेस |
---|---|
पद | प्रतिनिधिसभा सदस्य |
उम्मेदवारी दिँदाको उमेर | - |
प्राप्त मत | ३५८१९ |
लिङ्ग | पुरुष |
हालको पद | - |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
२०२४ साल असोज ३० गते विराटनगरमा जन्मिएका डाक्टर मिनेन्द्र रिजालले काठमाडौंको अस्कल र चित्रचन्द्र कलेजबाट उच्च शिक्षा लिएका हुन्। उनले विद्यावारिधि भने अमेरिकाबाट गरेका थिए।
अमेरिकामा ३ वर्ष प्राध्यापन गरेका डा. रिजाल नेविसंघको केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए। राष्ट्रिय योजना आयोगको सदस्य समेत भएका रिजाल माओवादीसँग वार्ता गर्न सरकारले बनाएको समितिको सदस्य, माओवादी समस्या समाधान विशेष समितिको सदस्य बनेका थिए। उनी यस अघि २०६४ र २०७० को निर्वाचन पछि सामानुपातिक सांसद बनेका थिए। रिजालका एक छोरा, एक छोरी र श्रीमती छन्।
नजिकै
-
मोरङमा निर्वाचनको तयारी तीव्र, प्रचण्ड-नेपाल समूहको विरोध
विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज हतियारसहित पक्राउ
भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी
तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भयो प्रदेश १ को बैठक
सक्नेले सिटी सफारी किने, विपन्न रिक्सा चालकलाई गाँस जुटाउनै मुस्किल
तपाईको प्रतिक्रिया दिनुहोस्