

भानुभक्त ढकाल
मोरङ-३/प्रतिनिधिसभा सदस्य
मोरङ-३/प्रतिनिधिसभा सदस्य

SHARES
उम्मेदवार परिचय:
दल | नेकपा एमाले | |
---|---|---|
पद | प्रतिनिधिसभा सदस्य | |
उम्मेदवारी दिँदाको उमेर | ५६ | - |
प्राप्त मत | ४२४१३ | |
लिङ्ग | पुरुष | |
हालको पद | - | |
शैक्षिक योग्यता: | - |
अन्य विवरण:
भानुभक्त ढकालको जन्म २०१८ साल कात्तिकमा तेह्रथुमको ओख्रेमा भएको हो। स्थानीय सिंहवाहिनी व्यवसायिक माध्यमिक विद्यालय, म्याङ्गलुङ्गमा अनेरास्ववियूको प्राक अध्यक्षबाट राजनीतिक सुरु गरेका ढकालले तेह्रथुम जिल्ला कमिटीको उपाध्यक्ष, अध्यक्ष, काठमाडौ जिल्ला कमिटीको कोषाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय महासचिब भएर २०५३ माघ १६ गतेबाट बिदा लिएका थिए।
२०७० समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका ढकालले संविधान मस्यौदा समिति सदस्य र संसद भित्र एमालको प्रमुख सचेतको जिम्मेवारी समेत पुरा गरिसकेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्