Election Portal
निर्वाचन २०७४ को सम्पूर्ण जानकारी
प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी
 |   |   |   | 

अमृतकुमार अर्याल
मोरङ-५/प्रतिनिधिसभा सदस्य
SHARES
उम्मेदवार परिचय:
दल नेपाली कांग्रेस
पद प्रतिनिधिसभा सदस्य
उम्मेदवारी दिँदाको उमेर ५८ -
प्राप्त मत १९१५३
लिङ्ग पुरुष
हालको पद -
शैक्षिक योग्यता: -
अन्य विवरण:

राजनीति शास्त्रमा स्‍नातक अमृत अर्याल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन। उनी २०१६ साल फागुन १७ गते विराटनगरमा जन्मिएका हुन्। विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गरेका अर्यालले संविधानसभा २०७० निर्वाचनमा तत्कालीन मधेशी जनाअधिकार फोरमका अध्यक्ष उपेन्द्र अर्याललाई मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट पराजित गरेका थिए।

२०३३ सालबाट राजनीतिमा लागेका अर्याल २०३३ देखि २०६३ सम्म पटक पटक गरी आठ पटकसम्म जेल परेका थिए। २०३५ सालमा नेपाल विद्यार्थी संघको मोरङ जिल्ला सभापतिमा निर्वाचित भएका अर्यालय कांग्रेसको सदस्यहुँदै दुई पटक जिल्ला सभापतिमा निर्वाचित भए। अर्यालका श्रीमती एक छोरा एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्