भर्खरै

काठमाडौं : शनिवार देशका अधिकांश स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा बेलुकीसम्म नै भारी वर्षा हुने जनाएको छ।  देशका पहाडी भू–भागका केही र बाँकी ...

काठमाडौं :  थाहाखबरले साताभरिको गतिविधिलाई समेटेर शनिबार साताको तस्विर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक कार्यक्रमका तस्विर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ। हेर्नुहोस् साताको तस्विर– जहाँ छन् बुद्धका आँखा : बौ...

हेटौंडा : सरकारी स्वामित्वमा रहेका उद्योग एकपछि अर्को धराशायी बनिरहेका वेला हेटौंडा सिमेन्ट उद्योग पनि त्यही बाटो पछ्याइरहेको छ। कुनै समयमा नेपाली सिमेन्ट क्षेत्रमा एकछत्र राज गरेको उद्योग चार वर्षयता अस्तित्व जोगाउनका लागि मात्रै सञ्चालनमा रहेको ...

काठमाडौं : यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ।  गएराति भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै घरेलु टोली भारतले उपाधि रक्षा गरेको हो।  भारतलाई जित दि...

काठमाडौं : नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। काठमाडौँलगायत आसपासका जिल्ला...

काठमाडौँ : शहरी फोहोर व्यवस्थापनको दिगो समाधानका लागि भान्छामै वर्गीकरण गर्नुपर्ने वातावरण सुधार र जनस्वास्थ्य क्षेत्रबाट सुझाव आएको छ। आज राजधानीमा काठमाडौँ महानगरपालिकाको वातावरण तथा कृषि विभाग, फ्रान्सको मेड्सा डु मोन्ड, ग्रीन पाथ नेपाल र संयुक्त सफाइ जागरणल...

धनगढी : कैलालीको एउटा विद्यालयमा गत शुक्रबार साँझ विद्यार्थी मृत फेला परिन्। जिल्लाको गोदावरी नगरपालिकास्थित तेघरीको सैनिक आवासीय विद्यालयमा  कक्षा १० मा अध्ययनरत हिमानी बिष्ट मृत भेटिएकी हुन्। उनी सोही विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। सेनाको विद्य...

सुर्खेत : वीरेन्द्रनगर नपा-१२ मा निर्माणाधीन नाला काम नसकिँदै भत्किएपछि स्थानीय बासिन्दाले आक्रोश पोखेका छन्। स्थानीय बासिन्दाले सरकार‚ निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालयको लापर्वाहीले कमजोर निर्माण भएको बताएका छन्।  हटलाइन सडकअन्तर्गत...

मङ्कीपक्सका सङ्क्रमितको संख्या बढेपछि अमेरिकामा स्वास्थ्य सङ्कटकाल घोषणा गरिएको छ। अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले बिहीबार सो घोषणा गरेको हो। विभागका तर्फबाट बिहीबार गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको दिन प्रतिदिन संक्रमण बढ्...

काठमाडौं : प्राकृतिक विपद्का कारण साउन लागेदेखि अहिलेसम्म दुई वटा सरकारी विद्यालयमा क्षति पुगेको छ। नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टल काठमाडौंले साउन १ देखि आज (शुक्रबार) सम्ममा ताप्लेजुङ र लमजुङ जिल्लाका एक/एक गरी दुई वटा विद्यालयमा क्षति पुगेको तथ्यांक उपल...

नयाँ दिल्ली : दिल्ली प्रहरीले शुक्रबार कांग्रेस नेता राहुल गान्धी लगायतलाई पक्राउ गरेको छ। महँगी लगायतका विषयमा विरोध  प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। कांग्रेसले शुक्रबार महँगी, बेरोजगारी र...

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमाले चोर बाटोबाट सिंहदरबारमा नपस्ने बताएका छन्। नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीले दाङको घोराहीमा शुक्रबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले जनता...

काठमाडौं : पछिल्लो समय विश्वभरि नै बढ्दै गएको मंकिपक्सको संक्रमणले फेरि अन्तरराष्ट्रिय आवागमन रोकिन सक्ने बताइएको छ। डब्लुएचओ नेपाल प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय मंकिपक्स संक्रमण बढ्दै गएको हुँदा यो स्थिति यथावत रहे अन्तरराष्ट्...

पर्वत : पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्गको हेम्जा क्षेत्रलाई ‘भाइरल रोड’ का नामले पनि चिन्ने गरिन्छ। मध्यपहाडी लोकमार्गको काम सकेर सडकमा रङरोगन भयो, ट्राफिक सङ्केत जनाउने अ...

बैंकक : पूर्वी थाइल्याण्डको एक पबमा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। प्रहरी र उद्धार टोलीले उक्त जानकारी दिएका हुन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पबको प्रवेशद्वारबाट मानिसहरु दौडिरहेको देखिन्छ ...

सल्यान : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा...

काठमाडौं : गायिका मेलिना राई र सञ्जीव बराइलीको इन्गेजमेन्ट तोडिएको छ। मेलिनाले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरू छुट्टिने निर्णय गरेको कुरा सार्वजनिक गरेकी हुन्।  उनले फेसबुकमा लेखेकी छन्, 'केही समय अगाडि मैले आफ्नो इंगेजम...

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदो संघ र प्रदेशको चुनावमा एमालेले नजिते देश बर्बाद हुने दाबी गरेका छन्। पार्टीको झापा-काठमाडौं सम्पर्क मंचले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीमा जान नदिन एमालेले जित्नै पर्ने बताए।&lsq...

काठमाडौं : आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ। बिहीबार बागबजारस्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलन आयोजना गरि आवेदन खुलाएको घोषणा गरिएकाे हो। आइडिया स्टुडियोले उच्...

काठमाडौं : मकवानपुर जिल्लामा भीषण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले शुक्रबार दिउँसाे साढे ४ बजेसम्म एक घण्टामा मकवानपुर जिल्लाको मकवानपुरगढी र आसपास भीषण वर्षा मापन भएको जनाएको हो। ‘मकवानपुरको कर्रा खोला, साम्री खो...