| (Thursday, 28 March, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
काठमाडौं : होली पर्व नजिकिएसँगै बजारमा होलीको सामान किन्नेहरूको चहलपहल सुरु भएको छ। यस वर्षको होली पहाडका लागि आइतबार र मधेशका लागि सोमबार परेको छ। होली नजिकै आइसक्दा पनि विगतका वर्षहरूमा जस्तो रङ र टिसर्टहरू बिक्री नभएको व्यापारीहरू बताउँछन्। होलीको लाग...
काठमाडौँ : शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौँ उपत्यकाका अधिकांश सम्पदाको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सकिने बताएका छन्। शुक्रवार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा उनले सो दावी गरेका हुन्। मन्त्री बुढाले काठमाडौँ उपत्य...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो। भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिय...
काठमाडौँ : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको असल भविष्यका लागि स्वास्थ्य सेवालाई रूपान्तरण गर्दै लैजाने बताएका छन्। जेनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएशनको आयोजनामा शुक्रवारदेखि ललितपुरमा शुरु भएको अन्तरराष्ट्रिय सम्मेलनमा...
पर्वत : स्वास्थ्य क्षेत्रका सरोकारवाला तथा स्थानीय तहहरूले बढाएको निगरानीसँगै पर्वतमा क्षयरोग संक्रमितहरूको संख्या बढ्दै गएको छ। श्वासप्रश्वासका माध्यमबाट फैलिने क्षयरोग संक्रमण भएको थाहा हुँदा समुदायका अन्य व्यक्तिहरू भयभीत हुने तथा अरूबाट अपहेलित हुने डरले खुल्न क...
काठमाडौँ : समयमै पहिचान गरेर नियमित ६ महिनादेखि ९ महिनासम्म औषधि सेवन गरेमा पूर्ण सन्चो हुने क्षयरोगबाट नेपालमा वार्षिक १८ हजारले ज्यान गुमाउँछन्। यति मात्रै होइन पछिल्ला वर्षहरूमा औषधि प्रतिरोधी क्षयरोगका विरामी पनि बढ्न थालेका छन्। राष्ट्रिय क्...
काठमाडौं : सत्तारुढ नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। बैठक यही चैत ११ गतेका लागि आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक बिहान साढे ११ ...
काठमाडौं : किसानले भुक्तानी पाउनेभन्दा बढी मूल्य बराबरको दूध मौज्दात हुँदा दूध किसानको भुक्तानी गर्न नसकिएको सरकारले बताएको छ। मुलुकभरका दूध उत्पादक किसानहरुले उत्पादन गरेको दूध संकलन भए पनि बिक्री नहुँदा भुक्तानीमा समस्या आएको दुग्ध विकास संस्थानले जनाएको ...
काठमाडौँ : काठमाडौँ महानगरको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहर बेची आय संकलनका लागि प्रस्ताव आह्वान गरेको छ। वातावरण व्यवस्थापन विभागले आज सूचना जारी गरी आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्मले ३० दिनभित्र सुक्खा फोहर खरिदका लागि आज...
काठमाडौं : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर ...
काठमाडौं : मानवको जीवन पानीमै भर परेको हुन्छ। विश्वमा मानव इतिहास पनि खोला नदीको किनार बाटै सुरु भएको पाइन्छ। जनसंख्या वृद्धि, औद्योगीकरण, शहरहरूको बस्ती विकासले पानी तथा जलस्तरहरूमा असर गरिरहेको छ। काठमाडौं उपत्यका भएर बग्ने सबै खोला, नदीहरू नभइ ढल, नाल...
अहिलेसम्म पृथ्वीमा प्रकतिमाथि विजय हासिल गर्ने एक मात्र प्राणीको रूपमा मानिसले आफूलाई उभ्याउने कोसिस गरिरहेको छ। मानव नै त्यस्तो प्राणी हो जुन प्रगतिशीलता र गतिशीलताको पर्यायी बनिसकेको छ। पृथ्वीको उत्पत्ति कालदेखि हालसम्म विभिन्न जीवहरूको सृष्टि हुने र समाप्ति हु...
काठमाडौं : बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरि...
काठमाडौं : ८ बुँदे माग राख्दै स्वतन्त्र विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज नर्सिङ क्याम्पसको डिन कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले क्याम्पस तथा आइओएम प्रशासनसमक्ष ८ बुँदे माग अघि सरेर डिनक...
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पुरुषको तुलनामा महिला न्यायाधीशहरुले सम्पादन गरेका न्यायहरु बढी विवादरहित रहेको बताएका छन्। शुक्रबारबाट ललितपुरमा शुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...
काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन्। महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको आज शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायपालिकाका महिला न्यायाधीशको...
विराटनगर : रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्कीलाई नियुक्त गर्ने प्रदेश सरकारले निर्णय गतेको छ। यस्तै, सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको प्रदेश सरकारका स्वास्थ मन्त्री प्रदीप सु...
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा सरफ उत्पादन हुने भएको छ। कपडा धुन प्रयोग हुने सरफको व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित आयोजित १५ दिने बेकरी र सरफ बनाउने तालिम बिहीबारबाट देउसामा सुरु भएको छ। वडा कार्य...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालि...
काठमाडौं : नेकपा एकीकृत समाजवादीले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पा...