भर्खरै

सल्यान : सल्यानका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा टुहुरा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।  जिल्लाको कुमाख गाउँपालिका-३ रागेचौरको सिद्ध कुमाखी सामुदायिक अध्ययन केन्द्रले वडा नं १ देखि ५ नं सम्मका सामुदायिक विद्यालयका टुहुरा तथा...

हेटौंडा : उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि १ अर्ब ८ करोडको बजेट ल्याएको छ। थाहा नगरले आगामी आवका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको हो। शुक्रबार भएको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत ग...

भैरहवा : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकासको मेरुदण्ड भएको बताएका छन्। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै उनले  राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएक...

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन्।  नेपाल पर्वतारोहण संघका तर्फबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार हस्तान्तरण र विदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका ह...

काठमाडौं : तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्स...

दैलेख : पाँच दशकपछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोतगढीमा पुनःस्थापना गरिएको छ। २०२८ सालमा दैलेखको कोतगढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्षपछि दैलेख ल्याइएसँगै कोत गढीमा पुन:स्थापना गरिएका हो। स्थानीय सरकार सञ्चालनसँगै जिल्लाबाट बाहिर लगि...

काठमाडौं : काठमाडौं महानगरपालिकाले ई-लाइब्रेरीको व्यवस्था गर्ने भएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाको आव २०७९/८० बजेट प्रस्तुत गर्दै यस्तो बताएकी हुन्।  उनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण तीव्र रूपमा अ...

धनगढी : सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावलले योजना छनोटमा बदमासी गरेको पाइएको छ। सुदूरपश्चिम सरकारको आगामी आव ०७९/८० को वार्षिक कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं मन्दिरका योजना पठाएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयमात...

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट  सार्वजनिक गरेको छ। शुक्रबार  नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन्।  नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका...

काठमाडौं : भरतपुर महानगरपालिकाको ११ औँ नगरसभामा रु पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरको बजेट पेश गरिएको छ। महानगर उपप्रमुख चित्रसेन अधिकारीले नगरसभासमक्ष आज सो बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटमा आन्तरिक आय रु एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय ...

काठमाडौं : भन्सार छली ल्याएको ठूलो परिमाणको चिनी र दाल बाँकेबाट बरामद गरिएको छ।  बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल परिसरमा भन्सार छली चोरी पैठारीको सामान रहेको विशेष सूचना प्रहरीले पाएको थियो। लगत्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट ...

विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ। महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन्। चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ ल...

हेटौंडा : नेकपा एमाले अनुपस्थित भएपछि हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा असार १२ गतेका लागि सरेको छ।  शुक्रबार बिहान १० बजेको लागि बोलाइएको नगरसभामा एमाले अनुपस्थित भएपछि असार १२ गतेका लागि सारिएको हो। हेटौंडा उपमहानगरपालिकामा एम...

काठमाडौं : जितपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध एकैदिन भ्रष्टाचारको दुईवटा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थ उत्खनन्, बिक्री तथा वितरणका ठेक्का पाएका कम्पनीलाई सम्झौता विपरीतको गत...

सुर्खेत : वर्षौंदेखि खानेपानीको समस्याबाट पीडित जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरवासी लिफ्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन्। गत वर्षदेखि सञ्चालित लिफ्ट खानेपानी आयोजनाको पानी घरआँगनमै पाउँदा भुरचौरवासी खुसी भएका हुन्। जलस्रोत तथा ऊर्जा विक...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष  रमेश खरेलबीच भेटवार्ता भएको छ। उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच...

काठमाडौं : यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन २ लाख जनाले नक्कली आइडी बनाएर फारम भरेको जनाएको छ। एकै जना व्यक्तिले फरक फरक नम्बर प्रयोग गरि आवेदन दिने गरेको विभागले जनाएको छ।  विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले ती व्यक्तिह...

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट प...

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई आत्मबोध र पश्चताप : सिर्फ कहिले?' भनेर प्रश्न गरेका छन्। पार्टीभित्र अहिलेको अवस्था देख्दा पार्टी विभाजन नगर्न आफूले नेता नेपाललाई&...