भर्खरै

काठमाडौं :  नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड यथाशिध्र निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले चार जना प्रधानमन्त्री फेरिए पनि चार ...

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपfली विद्यार्थी विपिन जोशीको रिहाइका लागि भइरहेको पहलबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। मंगलवार प्रतिनिधि सभाको बैठकमा बोलदै उनले बाहिर जो...

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गते शुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार चैत ७ गते अर्थात परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन ...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद बैठक संसदको नियमावलीअनुसार नचलेको टिप्पणी गरेका छन्। मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले नियमापत्ति गर्दा संसद नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाए।...

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाएका छन्। मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले सरकारले कार्यव्यवस्था परामर्श समितिकोले तोकेको कार्यसूची व...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रहरी सुरक्षित नहुने देशमा सामान्य नागरिक कसरी सुरक्षित हुन्छन् भन्दै गृहमन्त्रीको नैतिकतामाथि प्रश्न गरेका छन्। प्रतिनिधि सभामा बोल्दै खनालले विद्यार्थीहरूको नामममा दादागीरी गर्ने र सत्ता टिकाउन एमालेको भातृ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन्।  रुससँगको करिब तीन वर्ष लामो युद्धको...

काठमाडौं : भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२४ मा नेपालले सयमा ३४ अंक प्राप्त गरेको छ।  मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। सार्वजनिक तथ्यांककाअनुसार गत वर्ष नेपालको अंक ३५ रहेको थियो। नत...

काठमाडौं : काठमाडौं  महानगरपालिकाले दरबारमार्ग क्षेत्रको फुटपाथमा  ग्रेनाइट लगाउन थालेको छ।  महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा  ग्रेनाइट  लगाउने भएक...

कास्की :  आख्यानकार डा. देवी क्षेत्री दुलालद्वारा लेखिएको ‘चिफ कर्णेल गजराजसिंह थापा’ ऐतिहासिक उपन्यास सार्वजनिक भएको छ। सोमबार पोखरास्थित राष्ट्रिय मा.विमा उक्त उपन्यास सार्वजनिक गरिएको हो।  यो उपन्यास वि.सं. २०८१ कार्तिकमा लेख...

काठमाडौं : काठमाडौं महानगरपालिकाले कक्षा-८ को परीक्षा माध्यमिक शिक्षा परीक्षा(एसइई)सँग जुधाएको छ। महानगरपालिकाले निकालेको परीक्षा तालिकामा चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा हुने उल्लेख छ। उक्त परीक्षा तालिका अनुसार चैत ७ गते अंग्रेजी विषयको परीक्षा हुनेछ। ...

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रतितोला  एक लाख ७० हजार नाघेको छ।  आज ६ सय रुपैयाँ बढेसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको हो। अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो। यसअघि नेपालम...

काठमाडौं : आगलागीमा घाइते भएका कमलपोखरीस्थित सान्दार मःम पसलका दुई कामदारको मृत्यु भएको छ।  उपचारको क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार रबिन राईको  र आज विहान  भिमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अप...

दाङ : घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनी सिभिल इन्जिनियर हुन्। अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका लामो समय बसेका उनी दुई वर्षदेखि पुर्ख्यौली थलोमा व्यावसायिक कागतीखेतीमा रमाएका छन्। उनले गत वर्ष पर्वतबाट सुन कागतीका बिरुवा ल्याएर...

काठमाडौं : आहा-रारा पोखरा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल पोखरा रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ। ब्ल्याक बुल्सले सिधै क्वार्टरफाइनलमा अ...

काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ।  अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको निर्वाचन आयोग प्रमुख रामकुमार पुरीले जानकारी दिए।  ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भ...

काठमाडौं :  हमास समूहले युद्धविराम सम्झौताबाट पछि हट्ने संकेत गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्म सबै बन्धक रिहा गर्न चेतावनी दिएका छन्। गाजाको हमास समूहले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै बन्धक रिहाई स्थगित गर्ने बताएको थियो...

काठमाडौं : तीन वटा संसदीय समितिको बैठक मंगलबार बस्दै छ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ।  बिहान ११ बजे नै बस्ने बस्ने संघीयता सबलीकरण त...

काठमाडौं : परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप ...