इलाम २ मा राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने
इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ। पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई इलाम २ मा उम्मेदवारको रूपमा अघि बढाउने भएको हो। यसअघि राप्रपा इलामको जिल्ला कार्यसम्पादन समितिको बैठकले लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लाल...