|

काठमाडौं : बहराइनबाट २ सय ५६ जना नेपाली पहिलो चरणमा स्वदेश फर्किदै छन्। नेपाली दूतावास बहराइनले असार ७ गते नेपाल फर्किन लागेका २ सय ५६ नेपालीको विवरण सार्वजनिक गरेको छ। 

दूवावासकाअनुसार असार ३ गते नेपाल लैजाने तयारी भएपनि प्राविधिक कारणले चार दिन पछि सरेको हो। बहराइनमा रहेका अति समस्यामा परेका नेपाली पहिलो सूचीमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार बहराइनबाट नेपाल आउन ३ सय ९२ डलर हवाई भाडा तिर्नुपर्ने छ। 

त्यस्तै कोरोना नेगेटिभ भएको प्रमाण पत्र पेश गर्नुपर्ने छ। 

यी हुन् पहिलो चरणमा आउने नेपाली 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.