|

काठमाडौं : गीतमा चर्चित गायक राज सिग्देल, पुरुषोत्तम ढुंगेल र किरण भुसालको स्वरमा रहेको बाटो भुलेर बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ

गीतले देशको सीमा अतिक्रमणविरुद्ध सबै एकजुट हुनु पर्ने सन्देश पनि छ। यस्तै, विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आह्वान गरिएको छ।

अर्बाजो आर्टसको प्रस्तुतिमा निर्मित गीतमा पुरुषोत्तम ढुंगेलको शब्द र संगीत छ। परिच्छेद सेनद्वारा निर्देशित भिडियोमा तेज गिरी, पवन भट्टराई, सुन्दर धिताल, गणेश श्रेष्ठ र परिच्छेद सेनको अभिनय छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.