|

रौतहट : रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ। बुधबार मात्रै १ सय २५ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय प्रमुख महेश साहले जानकारी दिएका छन्। 

योसँगै रौतहटमा संक्रमितको संख्या १ हजार ८६ पुगेको हो। जिल्लामा सबैभन्दा बढी राजपुर नगरपालिकामा २ सय ६२ संक्रमित छन्। कोरोना संक्रमित निको हुनेको संख्या भने २ सय ४७ पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.