|

हेटौंडा : मकवानपुरको भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले घुस लिँदै गरेकाे अवस्थामा पक्राउ गरेकाे छ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले उनलाई भीमफेदी–६, स्थित सगरमाथा होटलबाट स्थानी ठेकेदार दुर्गा लामाबाट १२ हजार घुस लिँदै गरेको अवस्थामा समातेकाे हाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.