सर्लाही : सर्लाहीमा आज चट्याङ लागेर एक जनाको ज्यान गएको छ। खेत रोपाइ गर्ने क्रममा चट्याङ लागेर बागमती नगरपालिका १० नयाँबस्तीका १८ बर्षिय छोटु पासवानको ज्यान गएको हो।
बिहान ८ बजेको समयमा चट्याङ्ग लागेर बेहोस भएका पासवनलाई बरहथवा स्थित धनवन्तरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।