|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले आजै अपरान्हदेखि लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेकी हुन्। 

बर्खे अधिवेशन अन्तर्गत राष्ट्रियसभाको अन्तिम बैठक आजै बसिरहेको छ। आजै पहिलो पटक बसेर राष्ट्रियसभा स्थगित भएको छ। माथिल्लो सदनको बैठक आजै दोस्रो पटक बसेर अन्त्य हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.