|

काठमाडौं :  काठमाडौंको नयाँ बसपार्कमा भएको आगलागीमा १२ वटा माइक्रोबसमा क्षति पुगेको छ।

प्रहरी वृत गोङ्गबुका प्रमुख प्रहरी निरीक्षक सन्तोष दाहालका अनुसार ग्यारेजमा रोकि राखेका माइक्रोबसमा आगलागी भएको हो। आगलागीबाट १२ वटा माइक्रोबसमा क्षति पुगेकाे छ। 

आगलागीको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको छ प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.