समाज

नयाँ बसपार्कमा आगलागी, १२ वटा माइक्रोबसमा क्षति

असार २१, २०७७

    काठमाडौं :  काठमाडौंको नयाँ बसपार्कमा भएको आगलागीमा १२ वटा माइक्रोबसमा क्षति पुगेको छ।

    प्रहरी वृत गोङ्गबुका प्रमुख प्रहरी निरीक्षक सन्तोष दाहालका अनुसार ग्यारेजमा रोकि राखेका माइक्रोबसमा आगलागी भएको हो। आगलागीबाट १२ वटा माइक्रोबसमा क्षति पुगेकाे छ। 

    आगलागीको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको छ प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]