|

काठमाडौं : सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ। आज ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ।  

यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो।  हिजो छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।  बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य आज तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाले बढेर ९ सय ८० पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.