दैलेख : लगातार परेको वषासँगै आएको पहिरोले मध्यपहाडी (पुष्पलाल राजमार्ग) अन्तर्गत दैलेख खण्ड अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत पर्ने नारायण नगरपालिका ११ मा सडक नै भत्किएको छ।
नारायण नगरपालिका ११ मा पर्ने नाउलेमा सडसक खण्ड अवरुद्ध भएकाले खुलाउने काम भइरहेको राजमार्गमा दैलेख कार्यालयका इन्जिनियर तुलाराम शर्माले बताए। उनका अनुसार पहिला पहिरो गएको ठाउँमा पुनः सडकको ग्याबिन वाल भत्किएको छ। यस्तै पहिरोका कारण करिब दुई वर्षअघि नगरपालिकाले कालोपत्रे सडक भत्किएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।